देश/प्रदेश
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
०

काठमाडौँ,वैशाख ८-
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ ।
बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो ।
बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























