अर्थ

सुनचाँदीकै मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैँछ कारोबार ?

Banner

काठमाडौँ,वैशाख ६ –

नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुन तोलामा १२ सयले बढेर ३ लाख १ हजाार रुपैयाँमा कायम भएको छ ।

यसअघि शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार चाँदी पाँच हजार १३० मा कारोबार भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>