राजनीति
एमाले अध्यक्ष ओलीअस्पतालबाट डिस्चार्ज
०

काठमाडौं, वैशाख ५-
एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । चैत १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।
सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै उनलाई गिरफ्तार गरेको थियो । स्वास्थ्य जटिलताको कारण देखाउँदै उनी अस्पतालमा रहेका थिए ।
उनले अदालतलाई बयान समेत भर्चुअल माध्यमबाट दिएका थिए । अस्पतालमा उनको पित्त थैलीको शल्यक्रिया समेत गरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























