Breaking News

वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य

Banner

काठमाडौं, चैत ३०-

नपाली बजारमा आज (सोमबार) वर्षको अन्तिम दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा ४०० रुपैयाँले कम हो । अघिल्लो दिन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>