देश/प्रदेश

डुङ्गामा नागबेली सर्पको आकृति (तस्बिरसहित)

Banner

बाजुरा,चैत २९-

बाजुरामा दुई पहाडको बिच खोचमा सर्प आकारको ढुङ्गा छ । नाग बसेको जस्तो देखिने यो ढुङ्गालाई स्थानीयले सर्प ढुङ्गा भनेर चिन्ने गरेका छन् । यो ढुङ्गो सेरेगाड खोलामा छ ।

यस ढुङ्गाको बिच भागमा ठ्याक्कै सर्पको जस्तैस् आकृति छ । पहिलो पटक उक्त ढुङ्गा देख्ने व्यक्ति चकित समेत हुने गरेका छन् । प्रायः धेरैले यो ढुङ्गो देखेका समेत छैनन् ।

ढुंङगाको बिच भागमा नागबेली सर्पको आकृति छ । यो ढुङ्गा कुनै न कुनै हिसाबले चमत्कारी ढुङ्गो भएको स्थानीयको विश्वास छ । कतिपयले यसको उत्खनन गर्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । न्युज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>