राजनीति

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

Banner

काठमाडौं,चैत २७ –

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधिसभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>