राजनीति

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई

Banner

काठमाडौँ, चैत २६ –

प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।

उहाँको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>