राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

Banner

काठमाडौं,चैत २६-

राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने भएको हो ।

बैठकमा समितिको आगामी कार्ययोजना लगायतका विविध विषयमा छलफल हुने बतचाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>