राजनीति

राष्ट्रियसभाको बैठक आज बस्दै

Banner

काठमाडौं,चैत २५-

राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १:१५ बजे सिहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>