राजनीति

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

Banner

काठमाडौं,चैत २३ –

प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।

अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>