राजनीति

विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ

Banner

काठमाडौं,चैत २१-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ । प्रहरीले आजै राति ठूलो संख्यामा गुण्डागर्दीमा संलग्नहरूलाई पनि पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>