चितवन विशेष

मौन अविधमा आचारसंहिता विपरीत काम गर्ने रतन कार्कीसँग प्रहरीले गर्‍यो सोधपुछ

Banner

चितवन,फागुन २०-

कन्टेन्ट क्रियटर रतन कार्कीसँग चितवन प्रहरीले सोधपुछ गरेको छ । मौन अविधमा निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेको भन्दै उजुरी परेपछि कार्कीसँग प्रहरीले सोधपुछ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालले मौन अवधिमा पोस्ट गरेका सामग्री हटाउन सहमत भएपछि उनलाई पठाइएको जानकारी दिए । कार्कीले बुधबार केही पार्टीका उम्मेदवारहरूसँगको अन्तर्वार्ता पोस्ट गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>