चितवन विशेष
अपिल घिमिरे भरतपुर महानगरपालिकाको वातावरण विज्ञका रुपमा नियुक्त
०

चितवन, पुस ३०-
राप्ती तटीय क्षेत्र अभियान्ता अपिल घिमिरे भरतपुर महानगरपालिकाको वातावरण विज्ञका रुपमा नियुक्त भएका छन् । महानगरपालिका प्रमुख रेनु दाहालले घिमिरेलाई पुस ३० गते वातावरण विज्ञका रुपमा मनोनयन गरेकी हुन् ।
उनले महानगरपालिकामा वातावरण संरक्षण र सरसफाईको क्षेत्रमा अमुल्य योगदान दिएको भन्दै घिमिरेलाई नियुक्त गरेको बताएकी छिन् । उनले आगामी दिनमा सरसफाई र संरक्षण क्षेत्रमा पनि अमुल्य साथ र सहयोगको अपेक्षा गरेकी छिन् । घिमिरेले केही वर्षदेखि समुदायलाई परिचालन गरेर राप्ती नदीको सरसफाई अभियानमा लागेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























