Breaking News
ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरीः ओली
०

काठमाडौँ, पुस २७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरी भएको बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै ओलीले भनेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























