अर्थ

एकैदिन तोलामा ८ हजारले घट्यो सुनको मूल्य

Banner

काठमाडौं,पुस १५-

नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तीन हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>