चितवन विशेष

इक्यान चितवनको अध्यक्षमा खड्का निर्वाचित

Banner

चितवन, पुस ३-

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनको अध्यक्षमा भोज बहादुर खड्का निर्वाचित भएका छन् । हिजो (बुधबार) सम्पन्न ८ औँ अधिवेशनबाट अध्यक्षमा खड्का निर्वाचित भएका हुन् ।

समितीका निवर्तमान अध्यक्ष दीपक चन्द्र भट्टराईका अनुसार उपाध्यक्षमा मेघराज कंडेल, सचिवमा लक्ष्मण कंडेल, कोषाध्यक्षमा गोकर्ण अर्याललाई निर्वाचित गरिएको छ । यस्तै रुपेश गौतम, बसन्त पराजुली, विशाल थापा र प्रचण्ड राज न्यौपाने संघको सदस्यमा निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>