खेलकुद
भीम सार्कीले बनाए १९ बलमै अर्धसतक
०

काठमाडौं, मंसिर १८-
एनपीएलको दोस्रो संस्करणमा काठमाण्डु गुर्खाजका ब्याट्सम्यान भीम सार्कीले १९ बलमै अर्धसतक बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले ४ छक्का र ५ चौका प्रहार गर्दै विष्फोटक पारी खेलेका हुन् ।
सार्की एनपीएलमा सबैभन्दा कम बलमा अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पहिलो सिजनमा दीपेन्द्रसिंह ऐरीले २२ बलमा अर्धसतक बनाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























