चितवन विशेष

चितवनमा गाईको मासु काट्ने ६ जना पक्राउ

Banner

चितवन , मंसिर १५ –

चितवनमा गाईको मासु काट्ने ६ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका १०  बडगाउँ स्थित केराबारी भित्र गाईको मासु काट्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरिक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>