खेलकुद

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा

Banner

काठमाडौं, मंसिर ११-

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखराले टस जितेर जनकपुरलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो ।

पोखरा र जनकपुर दुवै जारी सिजनमा पहिलो जित निकाल्ने मौकामा छन् । पोखराले सुदूरपश्चिम रोयल्स र विराटनगर बोल्ट्ससँग हारेको थियो ।

जनकपुरले विराटनगर बोल्ट्स र काठमाडौं गोर्खाजसँग हार बेहोरेको थियो । यी दुवै टिम शतप्रतिशत हारको अवस्थामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>