समाचार
क्यानका महानिर्देशक प्रदिप अधिकारीमाथि दुर्व्यवहार
०

काठमाडौं, कार्तिक ३
ललितपुरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि दुर्व्यवहार भएको छ । ललितपुर प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार सोमबार बेलुका उनीमाथि दुर्व्यवहार भएको हो ।
सातदोबाटोमा स्कुटरमा आएका व्यक्तिले अधिकारीमाथि दुर्व्यवहार गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । उनका अनुसार अहिले स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । तर दुर्व्यवहार गर्ने समूह भेटिएका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























