अन्तर्राष्ट्रिय

चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण

Banner

बेइजिङ,कात्तिक २-

उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले शुक्रबार एक नयाँ उपग्रह समूह अन्तरिक्षमा पठाएको छ ।
उक्त उपग्रह समूहले ‘स्पेससेल नक्षत्र’ निर्माण गर्नेछ, जुन चीनको एक व्यावसायिक लो–अर्बिट (तल कक्षीय) उपग्रह नेटवर्क हो ।

लङ मार्च–६ बोक्ने रकेटमार्फत यो प्रक्षेपण दिउँसो ३ः०८ बजे (बेइजिङ समय) सम्पन्न भयो र उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका छन् ।
यो प्रक्षेपण लङ मार्च रकेट सिरिजको ६०१औं उडान मिसन हो ।रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>