अन्तर्राष्ट्रिय

नेपालललाई कुनै पनि सहयोग गर्न तयार छौँः भारतीय प्रधानमन्त्री मोदी

Banner

काठमाण्डौ,असोज १९-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा अस्ति र हिजो परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताका रूपमा भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ रहेको मोदीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>