समाचार

विद्युत् विकास विभागको महानिर्देशकमा श्रेष्ठ नियुक्त

Banner

काठमाडौं, असोज १०-

विद्युत् विकास विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (असोज १०) विद्युत् विकास विभागको निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको हो । विभागमा महानिर्देशक बन्ने श्रेष्ठ पहिलो महिला हुन् ।

मन्त्रालयले यसअघि महानिर्देशक रहेका जीवछ मण्डललाई ऊर्जा आयोगमा तानेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>