अर्थ

आज सुनको मूल्य १२०० रुपैयाँले बढ्यो

Banner

काठमाडौं असोज १० –

स्थानीय बजारमा सुनको मूल्य  आज प्रति तोला १२०० रुपैयाँले बढेको छ ।

बिहिबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>