देश/प्रदेश
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन माओवादीको माग
०
काठमाडौँ, भदौ २३–
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई .राजीनामा दिन माग गरेको छ ।
माओवादीले युवाहरुको आन्दोलनमा सरकारले नरसंहार गरेको दावी गरेको छ।
जनतासँग माओवादीः मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























