चितवन विशेष
चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गणेश अर्याललाई
०

चितवन,भदौ १८-
गृह मन्त्रालयका सहसचिव गणेश अर्यालले चितवनको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पाएका छन। यहाँका प्रजिअलाई बारा प्रशासन पठाएसँगै रिक्त रहेको प्रजिअमा अर्याललाई पठाइएको हो । राजनीतिक र शान्ति-सुरक्षाका हिसाबले संवेदनशील मानिने चितवनमा पछिल्लो समय प्रजिअ नियुक्तिमा रस्साकस्सी थियो। गृह मन्त्रालयले आधा दर्जन बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























