देश/प्रदेश
अब सार्वजनिक स्थलमा ध्रुमपान गरे तत्काल ५०० जरिवाना तिर्नुपर्ने
०

काठमाडौं, भदौ २-
काठमाडौँ माहानगरपालिकाले ध्रुमपान गर्नेबाट तत्काल लिन थालियो ५०० जरिवाना उठाउन सुरु गरेको छ । महानगरपालिका भित्रका सार्वजनिक स्थलमा ध्रुमपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हालसम्म सार्वजनिक स्थानमा ध्रुमपान गर्ने १७ जनासँग ५०० रूपैयाँका दरले जरिवाना उठाइएको छ । उनका अनुसार आइतबारदेखि कारबाही गर्न सुरू गरिएको हो।
सार्वजनिक स्थानमा ध्रुमपान गर्नेहरूबाट आइतबार ८ हजार ५०० रूपैयाँ जरिवाना उठेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























