अर्थ

घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, भदौ १-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आज (आइतबार) पनि ७ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँचसय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>