अन्तर्राष्ट्रिय

विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको नेपालीको संख्या ९ पुग्यो

Banner

काठमाडौँ, साउन ३०-

विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ। २३ मध्ये ९ जना नेपाली रहेको श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए। पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकास बहादुर सिंह (विकाससिंह ठकुरी) र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>