खेलकुद
स्ट्राइकर्सविरुद्ध नेपाल पहिले फिल्डिङमा
०

काठमाडौँ, साउन ३०-
टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























