देश/प्रदेश
बुद्धचित्तको दानासहित चिनियाँ नागरिक पक्राउ
०

काठमाडौं, साउन २९-
काठमाडौँको ठमेलबाट २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिकलाई ठमेलबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई हिजो (बुधबार) राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























