देश/प्रदेश

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

Banner

विराटनगर साउन २८-

सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ घर भएका २८ वर्षीया रुपक पौडेल खत्री हिजो (मंगलबार) राति कारागारबाट भागेका हुन् ।

जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको ‘बी’ ब्लकमा राखिएका कैदी कारागारको पर्खाल नाघेर फरार भएका थिए ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>