देश/प्रदेश

चक्रे मिलनविरूद्ध अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ हुँदै

Banner

काठमाडौं, साउन २८-

चक्रे मिलन भनिने मिलन गुरूङविरूद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौंमा चक्रे मिलनसहित १९ जना विरूद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दामाथि आज बुधबार सुनुवाइ हुँदै छ। उनीहरूको मुद्दा न्यायाधीश खिमानन्द भूसालको इजलासमा बयान तथा सुनुवाइ भइरहेको छ।

प्रहरीले केही दिनअघि मुद्दाको अनुसन्धान सकेर चक्रेसहित १९ जनामाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>