देश/प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रोकाय

Banner

कर्णाली, साउन २८-

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकायलाई नियुक्त गर्नुभएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत हुनुहुन्छ । मङ्गलबार उपकुलपतिमा नियुक्त हुनुभएका उहाँ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>