देश/प्रदेश
कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई
०

बुटवल, साउन २२-
रास्वपाका सभापति रवि लामिछानेलाई नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भेटेका छन् । आज (बिहीबार) भैरहवा कारागारमा रहेका लामिछानेलाई अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।
भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























