देश/प्रदेश

घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, साउन २१-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो (मंगलबार) नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज (बुधबार) भने घटेको हो ।

मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा बुधबार एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको हो।

सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>