समाचार

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु, कक्षा १२ को नतिजा सार्वजनिक गरिने

Banner

काठमाडौं, साउन १९-

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । सोमबार बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>