देश/प्रदेश
५ हजार कोटाका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला
०

काठमाडौँ, साउन १९-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले आज (सोमबार) सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























