देश/प्रदेश
धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व
०

वीरगञ्ज (पर्सा), साउन १६ –
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत उजुरी फछ्र्योट गरेको छ ।
उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो । कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फछ्र्योट गरेको थियो ।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फछ्र्योटलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























