समाचार

नेपाली कांग्रेस संसदीय दलका नेता लामा पराजित

Banner

मकवानपुर, साउन १३ –

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाउनु भएको छ ।

प्रदेशसभामा आज भएको मतविभाजनमा उहाँको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाउनु भएको हो । योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उहाँविरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>