प्रवास

६ हजार ७ सय मतसहित एनआरएनए अष्ट्रेलियाको समन्वय परिषद् सदस्यमा जनक बिजयी

Banner

अष्ट्रेलिया,साउन ११-

६ हजार ७ सय ३८ मत ल्याएर एनआरएनए अष्ट्रेलियाको समन्वय परिषद् सदस्यमा जनकराज पौडेल बिजयी भएका छन । उनि एसिटी राज्यबाट सदस्यमा बिजयी भएका हुन । एनआरएनए अष्ट्रेलिया २०२५ को निर्वाचनमा उनले क्यानबेराबाट मात्रै १ हजार ५ मत प्राप्त गरेका छन । जुन क्यानबेराबाट उम्मेदवार बनेका अन्य सदस्यको भन्दा बढी मत हो । सादगीपूर्ण छवि,इमान्दारीपूर्ण व्यवहारका कारण उनि नेपाली समुदायमा लोकप्रिय छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>