देश/प्रदेश
शिक्षक मृत फेला
०

जनकपुरधाम, साउन ९-
सप्तरीमा एक शिक्षक मृत फेला परेका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशहा घर भएका शिक्षक रामकृष्ण राय आज बिहान नहर छेउमा मृत फेला परेका हुन् ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार शिक्षक राय बिहीबार साँझदेखि अचानक सम्पर्कविहीन भएका थिए । शवको छेउमा आफ्नै साइकल र एउटा किटनासक औषधिको बोतल फेला परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























