नवलपुर
सडक विस्तार आयोजनाले भन्योः नारायणगढ-बुटवल सडक खण्डमा कुनै अवरोध छैन
०

नवलपुर,साउन ४-
नारायणगढ-बुटवल सडक खण्डमा कुनै अवरोध नभएको आयोजनाले जनाएको छ । निर्माणाधीन ११४ किलोमिटर सडक खण्डको दाउन्नेमा यात्रुले सास्ती खेप्दै आएका छन् । तर, आइतबार उक्त खण्डमा कुनै अवरोध नभई निर्वाध रूपमा गाडी सञ्चालन भएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























