देश/प्रदेश

थाइल्याण्डबाट काठमाडौं आएकी भारतीय महिला प्रकाउ

Banner

काठमाडौँ, असार ३२-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला प्रकाउ परेकी छिन् । थाइल्याण्डबाट काठमाडौं आएकी भारतीय महिला विमानस्थलबाट प्रकाउ परेकी हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार दिउँसो साढे ३ बजे काठमाडौं आएकी महिलालाई गाँजासहित पक्राउ गरेको हो। भारतको मणिपुरकी ३० वर्षीया लिइयाजोन फुङथारबाट पाँच किलो गाँजा बरामद भएको थियो।

उनी बैंकक हुँदै एयर एसियाको फ्लाइटमा काठमाडौं आएकी थिइन्। ब्युरोले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>