समाचार

प्रधानमन्त्रीले भने- एनपिएल हाम्रो गौरव हो, भव्य तयारी गर्नुस्

Banner

काठमाडौँ, असार २६-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को भव्य तयारी गर्न आग्रह गरेका छन्। बिहीबार साँझ फेसबुकमा एक फोटो पोस्ट गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

‘एनपिएल हाम्रो गौरव हो, भव्य तयारी गर्नुस्,’ प्रधानमन्त्री ओलीले फोटोमा लेखेका छन्। प्रधानमन्त्री ओलीले यसो भनिरहँदा राष्ट्रिय खेलकुद परिषद्को कार्यदलले भने एनपिएलको तयारी रोक्न पत्राचार गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>