अन्तर्राष्ट्रिय

टेक्सास बाढीमा ७८ जनाको मृत्यु, ४१ जना अझै बेपत्ता

Banner

काठमाडौं, असार २३-

अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा अहिलेसम्म ७८ जनाको मृत्यु भएको छ र ४१ जना बेपत्ता छन् । सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ २८ बालबालिकासहित ६८ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । समाचारअनुसार राहत तथा उद्धार कार्य जारी छ । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरेका छन्।

बाढीले केर काउन्टीको नदी किनारको शिविर मिस्टिकलाई गम्भीर रूपमा असर गरेको छ । अधिकारीहरूका अनुसार, अहिलेसम्म १० बालबालिकासहित २८ जनाको शव निकालिएको छ, तर उनीहरूको पहिचान हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>