Breaking News
नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
०

काठमाडौं, असार १९-
एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल प्रवेश गरेको छ । आज (बिहीबार) भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























