समाचार
माओवादी अध्यक्ष दाहाल पुगे जनयुद्धकालीन आफ्नो सेल्टर
०

काठमाडौँ, जेठ ७-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल रोल्पास्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका छन्। अध्यक्ष दाहाल पार्टीको जागरण अभियानअन्तर्त बुधबार ९आज० रोल्पाको थबाङस्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका हुन्।
त्यहाँ दाहालसहितका माओवादी नेताहरूलाई स्थानीयहरूले स्वागत गरेका छन्। जनयुद्धकालमा थबाङमा दाहालको सेल्टर थियो। यस्तै रोल्पाको लाबाङलाई तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्त्वपूर्ण रणनीतिहरू तय गरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























