राजनीति

नवनियुक्त गभर्नर पौडेलप्रति शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने ?

Banner

काठमाडौं, जेठ ७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर विश्व पौडेलप्रति कटाक्ष गरेका छन्। पौडेललाई चुनाव हरुवाुको संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको बताएका छन्। अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने। चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने, शाहीले फेसबुकमा लेखेका छन्।

पौडेल मंगलबार मात्रै नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका छन्। उनी प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>