राजनीति
रवि र छविका निवेदन ‘हेर्दाहेर्दै’मा, भोलिलाई पेसी
०

काठमाडौं,जेठ ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ । रविका तर्फबाट १० जना वकिलले बहस गरेपछि मंगलबार (आज)को बहस टुंगिएको छ । छविलालका वकिल र सरकारी पक्षको बहस हुनै बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























